मूल खबर

शैक्षिक माफियाका बिरुद्धमा अखिल क्रान्तिकारीको अभियान(विज्ञप्ति सहित)

काठमाडौ । नेकपा(माओवादी)निकट बिद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले ६बुदे माग प्रस्तुत गर्दै शैक्षिक माफियाका बिरुद्धमा संघर्ष गर्ने जनाएको छ । सो संगठनका संयोजक सुशिलाका नाममा जारी विज्ञप्तिमा वर्तमानमा शैक्षिक क्षेत्रमा देखिएका विविध विकृति र विसंगतिका बिरुद्ध आफ्नो संगठनले संघर्ष गर्ने जनाईको छ । संगठनका नाममा जारी विज्ञप्तिमा वर्तमानको शिक्षामा देखिएको शैक्षिक व्यापारिकरण,कमिसन र माफियाकरणलाई रोक्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button