चौतारी संवादभिडियो चौतारीहेड लाइन

एक सयको नियुक्ति आठ हजारको अवकास ।(भिडियो)

झापा बाहुण्डाँगीका रबिन प्रधानले २०३५सालमा हुलाक सेवामा प्रतिनिधि कर्मचारीको रुपमा सेवा प्रवेश गरेका थिए ।उनका अनुसार त्यो बेला उनको मासिक तलब एक सय रुपैयाँ थियो । उनको अवकासको समयमा उनको मासिक तलब आठ हजार भएको थियो । रबिन प्रधानको हुलाक सेवा जागीरको यात्राका बारेमा सुनौँ उनैबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button