काँकरभिट्टा खानेपानी अन्तर्गत सहलगानीमा निमार्ण हुने नयाँ पानी टेंकीको शिलान्यास ।(भिडियो)
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत सहलगानीमा निमार्ण हुन लागेको खानेपानी टेंकीको शिलान्यास कार्यक्रम ,मेचीनगरको सृजना चौकमा यो टेंकी निमार्ण हुन लागेको हो ।