
झापाको काँकरभिट्टामा आगामी भदौ ७ गतेदेखि १० गते सम्म छैठौँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुदैछ । नाइट चेस क्लब काँकरभिट्टाले प्रतियोगिताको आयोजना गरेको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरुले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।



