चौतारी संवादभिडियो चौतारीहेड लाइन

अब बाहुण्डाँगीले नेतृत्व जन्माउनु पर्छ , जोगीलाई भिक्षा दिए जस्तो गरेको छ।

आजको चौतारी संवाद ‘बाहुण्डाँगीमा हात्तिको समस्या र मेचीनगरको भूमिकाका’विषयमा केन्द्रित रहेर गरकाछौँ । हामीले सामाजिक अगुवा रमेश दाहालसँग बाहुण्डाँगीको हात्तिको समस्या,समाधान र मेचीनगर नगरपालिकाको भूमिका के हुन सक्छ भनेर सोधेका थियौँ । सुनौँ समाजिक अगुवा तथा बाहुण्डाँगीवासी रमेश दाहाल के भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button