भिडियो चौतारीविचार

अन्यौलमा पत्रकार महासंघको निर्वाचन ! राजीनमानै समस्याको समाधान हो ?

नेपाल पत्रकार महासंघको निर्वाचन अन्यौलमा परेको छ । पटकपटक निर्वाचन कार्यतालिका प्रकाशित भएता पनि निर्वाचन हुन सकेको छैन । पछिल्लो समयमा आएर महासंघका पदाधिकारीहरुले नै आफ्नो पदबाट राजनीनामा दिनुले निर्वाचन थप अन्यौलमा परेको छ । पत्रकार महासंघ जस्तो गरिमामय नेपाली पत्रकारहरुको संस्थामा निर्वाचन तालिका प्रकाशित हुदै जानु र निर्वाचन स्थगन हुदै जानु आफैमा दुःखद पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button