भिडियो चौतारीहेड लाइन

झापाका सिडियोले भने—ढुक्कसँग चाडपर्व मनाउनुहोस ।(भिडियो)

जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयोजन तथा इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको आयोजनामा सोमबार इप्रका काँकरभिट्टाको सभाहलमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।चाडपर्व लक्षित सुरक्षा,सवारी तथा बजार ब्यवस्थापनका विषयमा सरोकारवाला पक्षहरुसँग छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला लगायत जिल्ला प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । इप्रका काँकरभिट्टाका प्रमुख मीमबहादुर लामाले स्वागत गरेको सो कार्यक्रमको संचालन मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button