
झापाको मेचीनगर नगरपालिकाले फोहोर संकलन तथा ब्यवस्थापन शुल्क कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले राजस्व संकलनका लागि कर असुली गर्नुलाई अन्यथा मान्नु हुदैन तर नागरिकसँग कर असुली गर्दा सो अनुसारको सुविधा नागरिकलाई दिनु पर्छ कि पर्दैन ? आजको विचार यसै विषयमा रहेकोछ ।



