चौतारी संवादभिडियो चौतारीसृजनाको चौतारीहेड लाइन

मर्नु पर्दैन यहाँ मलामी जानेको चटारो छ ! मायाँ पाउन मर्नु पर्ने !

अर्जुन पाण्डे झापाको बामपंथी आन्दोलनमा परिचित नाम हो । बिध्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा गरेका पाण्डे पूर्वजनप्रतिनिधि समेत हुन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाका नेता रहेका पाण्डे राजनीतिका अलवा साहित्यमा समेत उत्तिकै चाख मात्र राख्दैनन् उनी आफै पनि कवि हुन् । आजको चौतारी संवाद कवि—अर्जुन पाण्डेसँग साहित्य संवादसँगै उनका कविता वाचन पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button