
श्रीप्रसाद सिटौला नेकपा(एकीकृत समाजवादी)झापाका युवा नेताहुन् । सो पार्टीको बिर्तामोड नगर कमिटीका अध्यक्ष समेत रहेका सिटौलासँग आज हामीले नेकपा(एकीकृत समाजवादी)का बारेमा बाहिर आएको पार्टी विभाजनका विषयमा केन्द्रीत रहेर संवाद गरेकाछौँ । प्रस्तुत छ सिटौलासँग गरिएको चौतारी संवाद ।



