मूल खबर

महासचिवका लागि जन्मदेवले दिए उम्मेदवारी

आसन्न नेपाल पत्रकार महासंघको महासचिवका लागि श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।

शुक्रबार महासंघकाे केन्द्रीय कार्यालय पुगेर उनले उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्– ‘क्रियाशील श्रमजीवी पत्रकारहरू सबैबाट माया सद्भाव र सहयोगको पूर्ण अपेक्षा छ।’

जैशी लामाे समयदेखि श्रमजीवी पत्रकारले श्रमको मूल्य पाउनुपर्छ भन्दै आवाज उठाउँदै आएका छन्।पत्रकार महासंघकाे यही मंसिर २८ गते महाधिवेशन हुँदैछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button