चौतारी संवादहेड लाइन

किन फुट्छन् चर्च ? तपाईहरुलाई डलर पनि आउँछ ? क्रिसमस किन मनाउने ?

क्रिसमस किन मनाउने ? इसाईका चर्च किन फुट्छन् अनि नेपाली इसाईहरुलाई डलर पनि आउँछ भन्ने जिज्ञासा सहित पाष्टर जोयल राईसँग संवाद गरेकाछौँ । प्रस्तुत छ झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ मा रहेको न्यू लाईफ फ्रियुल चर्चका पाष्टर जोयल राईसँगको यो रोचक वार्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button