चौतारी संवादहेड लाइन

मेचीनगरका ६ राजनीतिकदल अब के गर्छन् ?फाईनल कहिले हुन्छ त ?

आजका हाम्रा अतिथि रहेकाछन् माधव अर्याल । नेकपा(माओवादी केन्द्र)झापाका एक जना नेताहुन् अर्याल । आज हामीले मेचीनगर नगरपालिकाले जनमूखि र जनहितका काम जसरी गर्नु पर्ने थियो त्यसरी गरेन भनेर विगतमा मेचीनगरमा कृयाशिल ६ राजनीतिकदलको नगरपालिकालाई गरिएको खबरदारी अभियान के भयो भनेर सोधका थियौँ सुनौँ अर्याल के भन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button