कृषि र किसानचौतारी संवादहेड लाइन

केरा खेतीबाट यसरी हुन्छ लाखौँको आम्दानी , कसरी गर्ने केराको खेती ?

झापा मेचीनगर नगरपालिका वडा नं ८का पर्शुराम गिरीले थोरै जमिनबाट शुरु गरेको केरा खेतीबाट उनी उत्साहित भएकाछन् । करिब १७ वर्ष विदेश बसेर आएका उनले शुरुमा गाईपालन,कखुरा पालन र धान खेती समेत गरेका थिए ।तर,आफ्ना एक साथीको सल्लाह र सुझावमा केरा खेतीमा लागेका उनले यसरी हौसिदै सुनाए केरा खेतीको आफ्नो कथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button