भिडियो चौतारीहेड लाइन

काँकरभिट्टा बहुमुखी क्याम्पसको २६ औँ स्थापना दिवसका झलकहरु (भिडियो)

झापाको काँकरभिट्टामा रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसले आफ्नो २६औँ स्थापना दिवसव तथा वार्षिक उत्सव मनाएको छ । स्थापना दिवसका अवसरमा विगतदेखि वर्तमान सम्मको क्याम्पसका बारेमा विविध जानकारीका अलवा साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी,निवर्तमान मेयर बिमल आचार्य लगायत सामाजिक क्षेत्रका अगुवा,राजनीतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button