चौतारी संवादहेड लाइन

आम उपभोक्ताले हामीलाई विश्वास गर्नु हुन्छ (भिडियो)

चैतको १६ गते झापा मेचीनगर नगरपालिका स्थित बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ समितिका लागि निर्वाचन हुदैछ । आज हामीले नयाँ समितिका लागि लोकतान्त्रिक प्यानलकातर्फबाट अध्यक्षका उम्मेद्वार बन्नु भएका हेमलाल गुरागाईँलाई निर्वाचनकै विषयमा रहेर गरिएको संवाद प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button