मूल खबर

पार्टी कार्यालयमा भएको आगजनीप्रति नेकपा(एस)झापाको घोर निन्दा र भत्र्सना (विज्ञप्ति सहित)

झापा । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा चैत १५ गते भएको आगजनी र तोडफोडप्रति सो पार्टीको झापा जिल्ला कमिटीले विज्ञप्ति मार्फत भत्र्सना गरेको छ । नेकपा(एकीकृत समाजवादी)झापा जिल्ला कमिटीका अध्यक्ष वेदराज रेग्मी र सचिव विपी भट्टराईले आज जारी गरेको विज्ञप्तिमा नव मण्डले र अराजक समुहले पार्टीको केन्द्रीय कार्याल अलोक नगरमा गरेको आगजनी र तोडफोडको घोर निन्दा र भत्र्सना गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button