मूल खबरहेड लाइन

पृथ्वी राजमार्गमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाईते

शिव सिलवाल
धादिङ – पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको हो । दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्य एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागी लग्ने तयारी भई रहेको र अन्य घाइतेहरू खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button