चौतारी संवादमूल खबरहेड लाइन

एउटा काँग्रेसका दुईटा महाधिवेशन ? संस्थापन पक्ष भनेका हामी हौँ । एकताको संभावना छ ?

आजको संवाद—नेपाली काँग्रेस झापाका सभापति कृष्ण हुमागाईँसँग । आज हामीले उनीसँग नेपाली काँग्रेसको १५ महाधिवेशन सम्पन्न भएको छ ,नेपाली काँग्रेस झापाका सभापति यस अघिनै छन् तर तपाई भर्खरै सभापति बन्नु भएको छ नि ? भनेर प्रश्न गरेकाछौँ ।१५ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ समिति बनेकोछ तर तपाईहरु मंसीरमा अर्को १५ महाधिवेशन गर्न जादै हुनुहुन्छ किन भनेर पनि प्रश्न गरेकाछौँ । संवाद सुनेर कृपया यहाँको प्रतिकृया राखिदिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button