भिडियो चौतारी

अंग्रेजी नयाँ वर्षमा मेची किनारमा रमाईलो

मेचीनगर। अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल र भारतको पूर्वी सिमानामा रहेको मेची नदीको किनारमा बुधवार भेला भएका भारत र नेपालका नागरिकहरु । यो स्थानमा प्रत्येक अंग्रेजी नयाँ वर्षमा यसरीनै दुबै देशका नागरिकहरु नयाँ वर्ष मनाउन भेला हुने गर्दै आएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button