मूल खबर

थप १७ जनामा संक्रमण देखियो, नेपालमाकोरोना संक्रमितको संख्या ४४४ पुग्यो

ललितपुर।

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिका( ३,६,८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरूष रहेका छन् । त्यस्तैगरि, धनकुटाका ३४ वर्षीय पुरूष, सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button