चौतारी संवादभिडियो चौतारी

भीम भन्छन् —‘ परिवार र समाजको पनि ठूलो हात रहेको हुन्छ ’

भीम भन्छन् —‘ परिवार र समाजको पनि ठूलो हात रहेको हुन्छ ’ आजको हाम्रो प्रसङ्ग , समाजमा बढ्दो दुब्र्यसन
मेचीनगर । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा समाजमा बढ्दो दुब्र्यसनलाई विषयको रुपमा छनौट गरेकाछौँ । आज हामीसँग यो विषयमा संवादका लागि रहेकाछन् भीम लुइँटेल क्षेत्री । लामो समयदेखि दुब्र्यसन न्यूनिकरण तथा नियन्त्रणका क्षेत्रमा कार्यरत भीम मेचीनगर ६ काँकरभिट्टामा रहेको नव यात्रा पुर्नस्थापना केन्द्रका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button