२४ कार्तिक २०७७
ललितपुर ।
आज देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगैअहिले सम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
यस्तै अहिले सम्म १ लाख ५९ हजार ७२४ जना कोरोना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका छन् ।



