खबर

नेकपा (क्रान्तिकारी माओवादी ) रुकुमको आयोजनामा सदरमुकाम मुसिकोट खलंगामा कार्टुन प्रदर्शनी तथा कोण सभा सम्पन्न

२०७७ फाल्गुन १०

मुसिकोट

नेकपा (क्रान्तिकारी माओवादी ) रुकुमको आयोजनामा पश्चिम रुकुमको सदरमुकाम मुसिकोट खलंगामा कार्टुन प्रदर्शनी तथा कोण सभा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्पन्न भएको कार्टुन प्रदर्शनी तथा कोण सभा कार्यक्रमका प्रमुख वक्ता केन्द्रीय सदस्य तथा रुकुम, सल्यान, जाजरकोटका इन्चार्ज दिपक वहादुर शाही थिए भने अन्य वक्ताहरुमा देजमोकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं, आदिवासी जनजाति महासंघ(क्रान्तिकारी ) कर्णाली प्रदेश संयोजक राजन बुढा र अनेरास्ववियु (क्रान्तिकारी )संयोजक दिपक थिए । उक्त कार्यक्रममा क्रान्तिकारी युवा लिग तथा अन्य जवसका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button