मूल खबर

एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारवाही

२७ चैत्र २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि कारवाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका थापालाई कारवाही गरेको पत्र संघीय संसदमा बुझाएको छ ।

यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीमाथि कारवाही गरेको थियो । जसअनुसार उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button