भिडियो चौतारीमूल खबर

यस्तो थियो जेठ १ गते बिहान पूर्वी नाका काँकरभिट्टा (भिडियो)

यस्तो थियो जेठ १ गते बिहान पूर्वी नाका काँकरभिट्टा (भिडियो)
१ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । कोरोनाको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि झापा जिल्लाामा लगाइएको दोस्रो निषेधाज्ञाको पहिलो दिन अर्थात जेठ १ गते नेपालको पूर्वी नाका मेची पुर र काँकरभिट्टा बजार क्षेत्रको दृश्य । हामीले यो दृश्य जेठ १ गते बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेट सम्मको लिएका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button