
निषेधाज्ञाको दोस्रो दिन पूर्वी नाका काँकरभिट्टा ( फोटो फिचर)
२ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि जेठ १ गते बाट झापा जिल्लामा लगाइएको दोस्रो पटकको निषेधाज्ञाको दोस्रो दिन (आज जेठ २ गते) नेपालको पूर्वी नाका काँकरभिट्टा बजार क्षेत्रको अवस्थालाई हामीले फोटोमा उतारेकाछौँ । यी तस्विरहरु हामीले आज जेठ २ गते बिहानको ९ बजेदेखि १० बजे सम्मको लिएकाहौँ ।









