‘समाचार र विचारको
साझा चौतारी’






पाथिभराको सौजन्यमा मेची पुलमा राष्ट्रिय झण्डा( भिडियो र फोटो)


१३ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
कााँकरभिट्टा । नेपालको पूर्वी नाका मेची पुलको प्रवेश द्धारमा काँकरभिट्टामा रहेको पाथिभरा प्रिन्टिङ्ग प्रेसको सौजन्यमा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ । यस अघि लगाइएको झण्डा पुरानो भएको र रङ्ग समेत उड्ेकाले पाथिभराले सौजन्य गरेको सौजन्यकर्ता विकास देवकोटा र राजन पाठकले बताएकाछन् । आज पूर्वीद्धार मेची पुलमा गएर बोर्डर चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीको सहयोगमा नयाँ झण्डा सौजन्य गरि लगाइएको देवकोटाले बताए । मेची पुलको दुवै भागमा (पुलको प्रवेशद्धारमा) झण्डा लगाउन त्यहाँ खटिएका सशस्त्र प्रहरीले सहयोग गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्