मूल खबर

पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

१४ असार २०७८

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य था जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

चातारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएर घर फर्किएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button