खबरस्वास्थ्य

पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

२० साउन २०७८
चौतारी पोष्ट अनलाइन

ललितपुर ।

पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।प्राप्त पछिल्लो जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएका ११३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ तथा ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

यस संख्यासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । यस्तैै आज थप ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button