खबर

वडाध्यक्षलाई बिजुलीकाे पोलमा बाँधेर स्थानीयले गरे कारबाही

३ भाद्र २०७८
काठमाडौं ।

चार वर्षसम्म पनि एउटै विकासका काम नगरेको भन्दै एक वडाध्यक्षलाई बिजुलीका पोलमा बाँधेर स्थानीयले कारबाही गरेका छन् ।

यो घटना छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमा सँगै रहेको मधुवनी जिल्लाको हो । जहाँ वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पञ्चायतमा विकास नभएको भन्दै स्थानीयले आफ्नो रिस जनप्रतिनिधिमाथि देखाउन शुरु गरेका छन् ।
वर्षाको समयमा बाटोमा हिँड्न गारो भएको भन्दै उनीहरुले वडाध्यक्षमाथि आफ्नो रिस पोलमा बाँधेर देखाएका हुन् ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button