
१० भदौ २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर । आमा दिदि बहिनी हो कति बस्छौ दासी भई, बसाइँ हिड्नेको ताँतीले बस्नेको मन जस्ता आम जनताका मनमा सधै जिवन्त बनेर बसेका गीतका गायक गीतका गायक जुठबहादुर खड्गी( जेबीटुहुरेको )निधन भएको छ । ेउनको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।



