मूल खबर

पत्रकार देवप्रकाश त्रिपाठीले पार्टी खोले

झिल्को डटकम

२०७८, भदौ १४
काठमाडौं, १४ भदौ । पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा गरेका हुन् ।

हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको त्रिपाठीले जानकारी दिए।

उनले आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button