मूल खबर

५३१ कैदीबन्दीले पाए राष्ट्रपतिबाट सजाय माफ

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवशरमा ५३१ कैदीबन्दीको सजाय माफ गरेकी छन् । मन्त्रिपरिषद्को भदौ २९ गते गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले कैद सजाय माफ गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार हर्कबहादुर राईसमेत ५२३ र बहादुर भन्ने किशोर भण्डारीसहित ८ जनाको कैद सजाय संविधान दिवसको अवसरमा माफी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button