मूल खबर

एकीकृत समाजवादी पार्टीको बैठक स्थगित

नेकपा एकीकृत समाजवादी पार्टीको बैठक स्थगित भएको छ । एमाले विभाजन गरी गठन भएको नेकपा (एस) पहिलो बैठक बुधबार बस्ने गरी स्थगित भएको हो । बैठक बुधबार विहान १० बजे बस्ने गरि स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा विभिन्न एजेण्डामाथि छलफल गर्नका लागि समूह निर्माण गरिएको छ । बुधबारको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने र त्यसपछि निर्णय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button