कला

प्रविनको ‘गाउँ घरको याद आयो’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर । गायक प्रविन वेडवालको स्वरले भरिएको ‘गाउँ घरको याद आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोक राईको शब्द र संगित रहेको छ भने संगीत संयोजन कुमार थापा मगरले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button