
७ मंसिर २०७८
चौतारी पोष्ट अनलाइन
धुलाबारी । नेपाली काँग्रेस झापा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
चौतारी पोष्ट अनलाइनलाई भर्खरै प्राप्त जानकारी अनुसार अनुसार बुढाथोकीको ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त भएको थाहा भएको छ । सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् ।



