खबर

एमाले उपाध्यक्षमा घनश्याम भुसालको दाबी

११ मंसिर २०७८
न्युज अफ नोपल, चितवन । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । उनले आफ्नो सामाजित सञ्जाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका हुन् ।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button