न्युज अफ नेपाल, काठमाडौं ।
बानेश्वरमा भइरहेको एमसीसीविरुद्धको प्रदर्शन रोक्न गोली चलेको छ । प्रदर्शन थप उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको हो ।
यद्यपि भिड नियन्त्रणका लागि प्रहरीले रबरको गोली चलाइको बताइएको छ ।