खबर

नेकपा(एकीकृत समाजवादी)को ६ नं वडा कमिटी गठन

बिर्तामोड ।

नेकपा ( एकीकृत समाजवादी) बिर्तामोड ६ को वडा कमिटी गठन भएको छ । बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाका अनुसार सो कमिटिीको अध्यक्षमा पोलाहाङ साम्सोहाङ, उपाध्यक्ष ओम रेग्मी र देवि लिङ्देन, सचिव भिम लिङ्देन, उपसचिव हरी दहाल लगायतका रहेकाछन ।

सो कार्यक्रमको प्रमुख अतिथि दलित मुक्ति सँगठनका केन्द्रीय उपाध्यक्ष श्याम ल्वागुन रहेका थिए ।कार्यक्रमको अध्यक्षता विर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला र सन्चालन नगर सचिव कृष्ण विष्टले गरेका थिए भने कार्यक्रमा वक्ताहरुमा श्याम ल्वागुन,समाजवादि प्रेस सँगठनका उपाध्यक्ष तथा झापा पार्टी प्रचार विभाग प्रमुख तिर्थ सिग्देल पार्टी जिल्ला कमिटी सदस्यहरु रामकृष्ण अधिकारी , केदार ओडारी , राजन वाग्ले , विर्तामोड १ वडा अध्यक्ष सागर राजबङशी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button