मूल खबर

 मेचीनगरका दर्जनौँ युवाले गरे राप्रपा छाडेको घोषणा

मेचीनगर । झापा मेचीनगरका राप्रपा सम्बद्ध दजनौँ युवाले राप्रपा छाडेको घोषणा गरेकाछन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त हस्ताक्षर सहितको पत्रमा उनीहरुले राप्रपाले पार्टीको मुल मर्म र भावना विपरित गठबन्धन गरेको विषयप्रति असन्तुष्टि जनाएकाछन् ।सामूहिक राजीनामाको पत्रमा पार्टी सेन्टीगेट प्रणालीमा गाभिन गएको आरोप लगाउँदै स्वतन्त्र अभियानमा लाग्ने उल्लेख गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button