
किन दिए राप्रपा मेचीनगरका युवाहरुले सामूहिक राजीनामा ?‘ हाम्रो असन्तुष्टि पार्टीसँग होईन नेतृत्वसँग हो, तीन तहकै निर्वाचनमा राप्रपाले गठबन्धन गर्नु हुदैन, म त भित्रभित्रै भोट माग्न पनि थालेको थिएँ ’ जीवन थापा असन्तुष्ट कार्यकर्ता राप्रपा मेचीनगर — के भयो भने तपाईँहरु फेरि राप्रपामा फर्कनु हुन्छ त ?



