मूल खबर

स्थानीय तह निर्वाचनका लागि आज आयोगद्धारा चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button