मूल खबर

गाउँ, टोल,बस्ती अनि बगान पस्यो मेचीनगर गठबन्धन (फोटो फिचर)

मेचीनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका क्रममा मतदातासँग भेट्ने चुनावी अभियानलाई लिएर मेचीनगर गठबन्धन अहिले तिब्र प्रचारमा रहेको छ । नगरका मतदाहरुसँग आफ्ना घोषणा पत्र र प्रतिबद्धता जनाउँदै मेचीनगरमा रहेको तीन दलीय गठबन्धनले वडा नं ८ मा आज गरेका कार्यक्रमका तस्विर हामीले समावेश गरका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button