
मतदान पछि मतपेटिका मतपत्र हाल्दै बुढाथाेकी ।मतदान पछि मतपेटिका मतपत्र हाल्दै बुढाथाेकी ।
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुखका उम्मेद्वार नेपाली काँग्रेसका इन्द्र बहादुर बुढाथाेकीले मतदान गर्नु भएकाे छ ।
मेचीनगर १० स्थीत शिशु साक्षर आधारभुत विद्यालयकाे मतदान केन्द्र क बाट विहान ७:५५ बजेकाे समयमा प्रमुख पदका उम्मेद्वार ईन्द्र बुढाथाेकीले मतदान गर्नु भएकाे हाे ।सेतोपत्र डेस्क



