खबर

झापाका चिमरिया डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा चयन

मेचीनगर । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा झापा मेचीनगरका राजन चिमरिया चयन भएकाछन् । । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थीत रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस अघि एसोशिएसनको प्रथम उपाध्यक्ष रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button