खबर

मेचीनगरका पाँच दलले बुझाए नगरप्रमुख गोपाल बुढाथोकीलाई ज्ञापन पत्र

मेचीनगर । मेचीनगरका पाँचदलले विभिन्न माग सहित मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज ज्ञापन पत्र बुझाएकाछन् । नगरप्रमुख बुढाथोकीकै कार्यकक्षमा पुगेर नगरमा कृयाशिल राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएको नेकपा(एकीकृतसमाजवादी) मेचीनगरका सचिव हरि तिम्सिनाले बताए ।(यस्तो छ ज्ञापन पत्रमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button