मूल खबर

झापा मेचीनगरको पालिया खोलामा नवजात शिशु मृत फेला

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button