भिडियो चौतारी

पुरा भयो आमैको सपना !(भिडियो सहित)

मेचीनगर ।
मेचीनगर नगरपालिका वडा नं ६ को पहलमा स्थानीय राजनीतिकदलका प्रतिनिधि, सामाजिक अगुवाहरुको साथ र सहयोगमा मेचीनगर नगरपालिका वडा नं ६ की एकल बृद्धा महिला अम्बिकादेबी ढुङ्गेलको घर निमार्ण सम्पन्न भएको छ । बृद्धा महिलाको घरको अवस्थाका विषयमा चौतारी पोष्ट अनलाइनले श्रव्य दृश्य समाचार सम्प्रेषण गरेको थिए । भर्खरै मात्रै अम्बिकादेबी ढुङ्गेल नयाँ घरमा सर्नु भएको छ । उहाँको घर निमार्णमा सहयोग गर्नु हुने सबैमा चौतारी पोष्ट अनलाइन परिवार हार्दिक धन्यवाद प्रकट गर्दछौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button