
कोइराला भन्छन्—‘उहाँहरुले गरेको गठबन्धन हो, हामीले गरेको तालमेल हो, गठबन्धनको घेराबन्दी तोड्न राप्रपासँग तालमेल भएको हो ’— पार्टीका तीन तहबाटै सिफारिस भएर पनि प्रतिनिधि सभाको उम्मेद्वार बन्नु भएन किन ?मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको हो ?आजको चौतारी संवाद एमाले नेता तथा झापा क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यका उम्मेद्वार रबिन कोइरालासँग ।



